१० औ राष्ट्रिय योग दिवस सम्पन्न
"स्वस्थ्य समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग" राष्ट्रिय योग दिवस २०८१ को उपलक्षमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र लमजुङद्वारा मिति २०८१।१०।०१ गते सर्वोदय सेवा आश्रम हर्राबोट लमजुङमा स्वास्थ्य परिक्षण एवं निशुल्क औषधि वितरण गरि सम्पन्न गरिएको छ। उक्त अवसरमा आश्रममा आश्रीत जेष्ठ नागरिकहरुलाई योग अभ्यास तथा ब्लड सुगर परिक्षण, रक्तचाप परिक्षणका साथै अन्य स्वास्थ्य परिक्षण समेत गरि स्वास्थ्य वर्धक तथा रसायन आयुर्वेद औषधिहरु आमलकी चुर्ण,अश्वगन्धा चुर्ण, महानारायण तेल समेत वितरण गरि मनाइयो ।
Download: १० औ राष्ट्रिय योग दिवस सम्पन्न
7
