कार्यालय प्रमुख डा. उत्सव पौडेल ज्युको स्वागत कार्यक्रम
"स्वस्थकर जीवनशैली प्रवर्द्धनमा गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम" ।
राइनास न.पा., तार्कुघाटमा जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम
अन्तर्राष्ट्रिय योग दिवस मनाइंदै
रानीकुवा स्थित औषधि पिसानी केन्द्र एवं विस्तारित सेवा भवन
महिला स्वास्थ्य स्वयं सेविकाहरुको लागि आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
सरोकारवालाहरुलाई जडिबुटी परिचयात्मक कार्यक्रम ।
नागरिक आरोग्य सेवा केन्द्रको विवरण
हाम्रो बारेमा
वेशिसहर नगरपालिका वडा नं. १० बाँझाखेतमा अवस्थित यस जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र लमजुङ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशको मातहतमा रहेको कार्यालय हो ।
२०५१ सालमा स्थापना भएको यस कार्यालयले निःशुल्क रुपमा दैनिक स्वास्थ्य सेवा ,औषधि बितरण सेवा ,ल्याब सेवा ,स्वास्थ्य शिक्षा तथा परामर्श सेवा लगायतका सेवाहरु प्रदान गर्दै आाइरहेको छ । साथै माथिल्लो निकायहरुको समन्वयमा स्वस्थ जिवनशैली संग सम्बन्धित कार्यक्रमहरु तथा प्रतक्ष्य जन सहभागितामा योग तथा जडिबुटीको परिचय , संरक्षण तथा प्रर्वधन जस्ता कार्यक्रमहरु संचालन गर्ने गर्दछ । यस कार्यालयको मातहतमा ३ वटा नागरिका आरोग्य केन्द्रहरु संचालनमा रहेका छन ।