अन्तरराष्ट्रिय योग दिवस
यस आ. व. को बार्षिक कार्यक्रम अन्तर्गत अन्तरराष्ट्रिय योग दिवस कार्यक्रम अन्तर्गत मिति २०८३/०३/०७ का दिन "स्वस्थ वृद्धावस्थाको लागि योग" भन्ने आदर्श नाराका साथ स्थानीय व्यक्तिहरु एवं सशस्त्र प्रहरी बलका जवानहरुको उपस्थितिमा योगाभ्यास गरी सम्पन्न गरियो।
Download: अन्तरराष्ट्रिय योग दिवस
11
