• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 066-520253
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश आयुर्वेद चिकित्सालय, बेसीशहर, लमजुङ

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु कार्यालयका कर्मचारीहरु व्यवस्थापन समितिका पदाधिकारीहरु
  • आयुर्वेद औषधालय
  • नागरिक आरोग्य सेवा केन्द्रको विवरण
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती
  • मौजूदा कानून
    ऐन नियम
  • डाउनलोड
    बोलपत्र विल तथा फारम
  • प्रकाशन
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार तथा गतिबिधि
  3. "स्वस्थकर जीवनशैली प्रवर्द्धनमा गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम" सम्पन्न।

"स्वस्थकर जीवनशैली प्रवर्द्धनमा गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम" सम्पन्न।




जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र लमजुङको आयोजनामा मिति २०८१\०१/२४ गतेका दिन सुन्दरबजार न.पा. वडा नं १० को वडा कार्यालयमा त्यस वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका लगायत विभिन्न आमासमुहबाट संस्थावाट पाल्नुभएका प्रतिनिधिज्युहरुको सहभागितामा "स्वस्थकर जीवनशैली प्रवर्द्धनमा गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम" सम्पन्न भएको छ । उक्त कार्यक्रम यस कार्यालयक कार्यालय प्रमुख डा. उत्सव पौडेलज्यु को अध्यक्षता तथा सुन्दरबजार न.पा. वडा नं १० का वडा अध्यक्ष दिपक राज ढकालज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । ७० जना सहभागिता रहेको सो कार्यक्रममा डा. उत्सव पौडेल र प्रेम प्रसाद पौडेलले आहार विधि विधान, भान्सा वरिपरी पाइने जडिबुटीको बिषयमा सैद्धान्तिक साथै अंकुरित भोजन, तक्र (मोही), बिल्व पानक, वरुण (सिप्लिकान) को परिकार को निर्माण विधि, उपयोग एवं लाभको बारे प्रयोगात्मक विषयमा  आधारित रही अभिमुखीकरण गर्नु भएको थियो ।

Download: "स्वस्थकर जीवनशैली प्रवर्द्धनमा गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम" सम्पन्न।


Share Tweet Share
33
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय
  •   उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखरा, नेपाल।
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश आयुर्वेद चिकित्सालय, बेसीशहर, लमजुङ

066-520253

dahc.lamjung@gmail .com

https://pahl.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Province Ayurveda Hospital, Besishahar, Lamjung 2026