स्थानीय तहका स्वास्थ्य समस्याहरको पहिचान तथा संबोधन बिशेष कार्यक्रम
यस आ. व. को बार्षिक कार्यक्रम अन्तर्गत स्थानीय तहका स्वास्थ्य समस्याहरुको पहिचान तथा सम्बोधनको लागि बिशेष कार्यक्रम अन्तर्गत मिति २०८३/०३/१० का दिन मर्स्याङ्दी गा. पा.६ को पानीनुनखानी आयुर्वेद औषधालयको न्यूनतम सेवा मापदण्डको मुल्याङ्कन स्थानीय अगुवाहरुको उपस्थितिमा सम्पन्न गरियो।
8
