राष्ट्रिय योग दिवस
एघारौँ राष्ट्रिय योग दिवस मिति २०८२-१०-०१ गते स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने आदर्श वाक्यका साथ प्रदेश आयुर्वेेद चिकित्सालय, बेसीशहर लमजुङको प्राङ्गणमा योग दिवशको महत्व तथा सान्दर्भिकताका सन्दर्भमा प्रवर्चन साथै योग अभ्यास तथा ध्यान गरि मनाउने कार्य सम्पन्न भयो ।
Download: राष्ट्रिय योग दिवस
23
