• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 066-520253
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश आयुर्वेद चिकित्सालय, बेसीशहर, लमजुङ

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु कार्यालयका कर्मचारीहरु व्यवस्थापन समितिका पदाधिकारीहरु
  • आयुर्वेद औषधालय
  • नागरिक आरोग्य सेवा केन्द्रको विवरण
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती
  • मौजूदा कानून
    ऐन नियम मार्गदर्शन/कार्यविधि/मापदण्ड
  • डाउनलोड
    बोलपत्र विल तथा फारम
  • प्रकाशन
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार तथा गतिबिधि
  3. मधुमेह,उच्चरक्तचाप,रक्तअल्पता, मानसिक समस्या तथा अन्य नसर्ने रोगहरुको स्क्रिनिङ कार्यक्रम

मधुमेह,उच्चरक्तचाप,रक्तअल्पता, मानसिक समस्या तथा अन्य नसर्ने रोगहरुको स्क्रिनिङ कार्यक्रम



प्रदेश आयुर्वेद चिकित्सालय, प्रदेश अस्पताल र प्रदेश जनस्वास्थ्य कार्यालय बेसीशहर लमजुङको संयुक्त आयोजनामा मर्स्याङ्दी गा.पा.-४, रामवजार, लमजुङमा मिति २०८२/१२/२२ र २३ गते २ दिन मधुमेह, उच्चरक्तचाप, रक्तअल्पता, मानसिक समस्या तथा अन्य नसर्ने रोगहरुको स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ।पहिलो दिन कार्यक्रमको औपचारिक शुरुवात संगै बिभिन्न जाँचहरु CBC, Blood Glucose Level, KFT, LFT, Lipid Profile, Urine dipstick आदिको लागि Sample Collection गरिएको थियो साथै BMI, Waist Circumference, Blood pressure समेत जाँच गरिएको थियो । त्यसै गरी दोस्रो दिन रिपोर्ट वितरण, पहिचान गरिएका उच्च जोखिम समूहलाई परामर्श, योग अभ्यास ध्यान प्राणायाम, आयुर्वेद एवं योगमा आधारित जीवनशैली प्रशिक्षण तथा आयुर्वेद औषधोपचारको लागि प्रेशण गर्ने कार्य गरिएको थियो। साथै प्रदेश अस्पतालले रिपोर्ट अनुसारका केहि औषधि समेत वितरण गरेको थियो। उक्त कार्यक्रममा १०० जना भन्दा बढीको स्क्रिनिङ गरिएको थियो।जसमध्ये अधिकांशमा उच्चरक्तचाप र मोटोपन केहिमा मानसिक समस्या रहेको पाइएको थियो।कार्याक्रममा प्रदेश जनस्वास्थ्य कार्यालयले ब्यवस्थापन, प्रदेश अस्पतालले प्रयोगशाला सेवा र प्रदेश आयुर्वेद चिकित्सालयद्वारा योग अभ्यास तथा जीवनशैली परामर्श सेवा प्रदान गरिएको थियो ।

Download: मधुमेह,उच्चरक्तचाप,रक्तअल्पता, मानसिक समस्या तथा अन्य नसर्ने रोगहरुको स्क्रिनिङ कार्यक्रम


Share Tweet Share
31
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय
  •   उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखरा, नेपाल।
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश आयुर्वेद चिकित्सालय, बेसीशहर, लमजुङ

066-520253

dahc.lamjung@gmail .com

https://pahl.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Province Ayurveda Hospital, Besishahar, Lamjung 2026