योग ध्यान एवं स्वस्थ जिवनशैली मार्फत नसर्ने रोग रोकथाम एवं मानसिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम
यस आ. व. को बार्षिक कार्यक्रम अन्तर्गत योग ध्यान एवं स्वस्थ जिवनशैली मार्फत नसर्ने रोग रोकथाम एवं मानसिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम अन्तर्गत मिति २०८३/०२/३० का दिन प्रदेश जनस्वास्थ्य कार्यालयको समन्वयमा लमजुङ जिल्लाका विभिन्न पालिकाहरको स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई योग ध्यान र आयुर्वेदीय स्वस्थ जिवनशैलीको अभिमुखिकरण एवं योगाभ्यास गरी सम्पन्न गरियो।
7
