योग ध्यान एवं स्वस्थ जिवनशैली मार्फत नसर्ने रोग रोकथाम एवं मानसिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम
यस आ. व. को बार्षिक कार्यक्रम अन्तर्गत योग ध्यान एवं स्वस्थ जिवनशैली मार्फत नसर्ने रोग रोकथाम एवं मानसिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम अन्तर्गत मिति २०८३/०३/०३ का दिनबाट यस चिकित्सालयको आउटरिच क्लिनिक रानीकुवाको योगहलमा हरेक दिन विहान दैनिक योग ध्यान कार्यक्रम शुरु गरियो।
6
