योग ध्यान एवं स्वस्थ जिवनशैली मार्फत नसर्ने रोग रोकथाम एवं मानसिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम
यस आ. व. को बार्षिक कार्यक्रम अन्तर्गत योग ध्यान एवं स्वस्थ जिवनशैली मार्फत नसर्ने रोग रोकथाम एवं मानसिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम अन्तर्गत मिति २०८३/०३/१३ का दिनबाट मर्स्याङ्दी गा. पा. ४ जगतमा स्थानीय आमा समुहको समन्वयमा योग ध्यान र आयुर्वेदीय जिवनशैली सम्बन्धी अभिमुखिकरण सँगै योगाभ्यास गरी सम्पन्न गरियो।
6
