जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन सेवा कार्यक्रम
प्रदेश आयुर्वेद चिकित्सालय लमजुङको आयोजनामा राइनास न.पा.-८, हर्राबोट लमजुङमा रहेको सर्वोदय सेवा आश्रममा मिति २०८२-१२-१९ गते जेष्ठ नागरिक स्वास्थ प्रवर्धन सेवा कार्यक्रम सम्पन्न भएको छ । आश्रममा रहेका जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण, ब्लड सुगर परीक्षण गरी आवश्यक औषधि वितरण तथा रसायन औषधिहरु च्यावन प्रास , आमलकी चुर्ण, योगराज गुग्गुल, अश्वगन्धा चुर्ण, महानारायण तेल समेत वितरण गरिएको थियो ।
Download: जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन सेवा कार्यक्रम
29
