स्वर्णविन्दु प्राशन २०८३ असोज १९
यही असोज १९ गते सोमबार तिष्य नक्षत्रको दिन लमजुङका १ वर्ष देखि ५ वर्य सम्मका ८३४ जना बालबालिकाहरुलाई स्वर्णविन्दु प्राशन गराइयो।
बालक -४६८, बालिका - ३६६, १ वर्ष देखि २ वर्ष सम्मका २१५ र २ वर्ष देखि ५ वर्ष सम्मका ६१९
Download: स्वर्णविन्दु प्राशन २०८३ असोज १९
17
