२०८३ भाद्र २३ गते सञ्चालित स्वर्ण विन्दु प्राशन कार्यक्रम
संघ सशर्त कार्यक्रम अन्तर्गत यस आ. व. को पहिलो स्वर्णविन्दु प्राशन कर्यक्र मिति २०८३ भदौ २३ गते ८२२ (४५५ पुरुष र ३६७ महिला) जना १ वर्ष देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई खुवाएर सम्पन्न गरियो।
Download: २०८३ भाद्र २३ गते सञ्चालित स्वर्ण विन्दु प्राशन कार्यक्रम
8
