स्वर्णविन्दु प्राशन २०८३ कार्त्तिक १६
यही कार्त्तक १६ गते सोमबार तिष्य नक्षत्रको दिन लमजुङका १ वर्ष देखि ५ वर्य सम्मका ७२१ जना बालबालिकाहरुलाई स्वर्णविन्दु प्राशन गराइयो।
बालक -३८७, बालिका - ३३४, १ वर्ष देखि २ वर्ष सम्मका १६७ र २ वर्ष देखि ५ वर्ष सम्मका ५५४
Download: स्वर्णविन्दु प्राशन २०८३ कार्त्तिक १६
3
