• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 066-520253
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश आयुर्वेद चिकित्सालय, बेसीशहर, लमजुङ

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु कार्यालयका कर्मचारीहरु व्यवस्थापन समितिका पदाधिकारीहरु
  • आयुर्वेद औषधालय
  • नागरिक आरोग्य सेवा केन्द्रको विवरण
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती
  • मौजूदा कानून
    ऐन नियम मार्गदर्शन/कार्यविधि/मापदण्ड
  • डाउनलोड
    बोलपत्र विल तथा फारम
  • प्रकाशन
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार तथा गतिबिधि
  3. स्वस्थ जीवनशैली कार्यक्रम

स्वस्थ जीवनशैली कार्यक्रम



प्रदेश आयुर्वेद चिकित्सालय, बेसीशहर लमजुङको आयोजना तथा श्नीमञ्ज्याङ्ग आयुर्वेद औषधालयको समन्वयमा मिति २०८३/०१/२७ गते दोर्दी गाँउपालिका कार्यालयको सभाहलमा वडाध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षक, आमा समुहका सदस्य, कर्मचारी, युवा क्लबका सदस्य एवं स्थानीयको सहभागीतामा १ दिने स्वस्थ जिवनशैली कार्यक्रम सम्पन्न गरियो ।कार्यक्रमको अध्यक्षता प्रदेश आयुर्वेद चिकित्सालय लमजुङका प्रमुख आयुर्वेद चिकित्सक डा. कुमार कासुलाले गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि दोर्दी गाँउपालिका वडा नं ४ का वडा अध्यक्ष श्री मिन बहादुर गुरुङ रहनु भएको थियो । कार्यक्रम संचालन वैद्य निरीक्षक श्री प्रेम प्रसाद पौडेलले गर्नुभएको थियो। सो कार्यक्रमा आयुर्वेद चिकित्समक डा. रोजिना पौडेल, डा. अविना थापामगर र डा. कुमार कासुलाले सहजकर्ताको भुमिका निर्वाह गर्नुभएको थियो।आयुर्वेद जीवनशैली, योग, स्थानीय जडिबुटीहरुको प्रयोग एवं आयुर्वेदीय आहारविधि सम्बन्धी जानकारी एवं योगाभ्यास समेत गराइएको थियो। कार्यक्रममा ३६ जनाको सहभागिता रहेको थियो।

Download: स्वस्थ जीवनशैली कार्यक्रम


Share Tweet Share
24
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय
  •   उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखरा, नेपाल।
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश आयुर्वेद चिकित्सालय, बेसीशहर, लमजुङ

066-520253

dahc.lamjung@gmail .com

https://pahl.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Province Ayurveda Hospital, Besishahar, Lamjung 2026