विश्व ध्यान दिवस 2025
दोस्रो विश्व ध्यान दिवस (२०८२/०९/०६, Dec.21,2025) को अवसरमा “विश्व शान्ति र सद्भावको लागि ध्यान” भन्ने नाराका साथ प्रदेश आयुर्वेद चिकित्सालय, लमजुङको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला स्थित कार्यालय प्रमुख, सुरक्षा निकाय एवं कर्मचारीको समुपस्थितिमा फुलवारी मञ्च वेसीशहर लमजुङमा ध्यान शिविर संचालन गरी सुसम्पन्न भएको छ ।
Download: विश्व ध्यान दिवस 2025
27
